नियम
शैैक्षिक योग्यता र अनुभव
: (१) सैनिक हवाई सेवाका पदमा खुल्ला तथा आन्तरिक प्रतियोगिताको लागि उम्मेदवार हुन आवश्यक पर्ने शैक्षिक योग्यता तथा अनुभव देहाय बमोजिम हुनेछः–
(क) पाइलट समूहः

(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको अमल्दार र जमदार पदका लागि सो खण्डमा उल्लिखित न्यूनतम शैक्षिक योग्यताको अतिरिक्त मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा तीन महिनाको कम्प्युटर आधार तालिम उत्तीर्ण गरेको हुनु पर्नेछ ।